मंगलवार, आश्विन १३ गते २०८३

प्रतिनिधिसभाको बैठक साउन ३ मा बोलाउन  सिफारिस

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौं । संसद बैठक असार ३ गते बोलाउन बोलाउन सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार