सोमवार , पौष २५, २०७९
Shares
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । सोमबार गठबन्धनका शीर्ष नेताहरू सहभागी कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।