शुक्रवार, आश्विन २३ गते २०८३

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

मंगलवार , माघ २४, २०७९

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवाचलयले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार