बुधवार, कार्तिक ५ गते २०८३

जनयुद्ध दिवसका आवसरमा भोलि देशभरि सार्वजनिक बिदा

आइतवार , माघ २९, २०७९

काठमाडौं।  सरकारले भोलि फागुन १ गते देशैभरि सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्ले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निणर्य गरेको हो ।

यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निणर्य गरेका थिए ।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार