बुधवार, कार्तिक ५ गते २०८३

गण्डकी प्रदेशमा आज सार्बजनिक बिदा

बिहिवार , फाल्गुण ४, २०७९

पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । 

गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो । 

गत १८ चैतमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा भएको हो ।

संघीय सरकारले दिएकाबाहेक  प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।

gandaki notic1676508670.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार