मंगलवार, कार्तिक ४ गते २०८३

तेह्रथुममा भीषण आगलागी, १३ घर जले

शुक्रवार , फाल्गुण १२, २०७९

 तेह्रथुममा भीषण आगलागी भएकाे छ। जिल्लाकाे आठराई गाउँपालिका-६ चुहानडाँडाको हातिखर्क जंगलमा लागेको आगो गाउँमा पसेको हो।

हालसम्म १३ घर जलेको वडाध्यक्ष कृष्ण बाँस्कोटाले जानकारी दिए। आगलागी नियन्त्रण बाहिर रहेको उनले बताए। 

आगो निभाउनका लागि अहिले चुहानडाँडाका प्रहरी चौकीका प्रहरीसहित स्थानीयहरु खटिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार