मंगलवार, कार्तिक ४ गते २०८३

एक महिनापछि लुम्बिनीको प्रदेशसभा बैठक आब्हान

आइतवार , फाल्गुण १४, २०७९

दाङ ।  लम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको सुचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयको भनाई छ । यसअघि माघ २० बैठक गते बसेको थियो ।आगमी बैठक झन्डै एक महिना पछि बस्न थालेको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार