मंगलवार, कार्तिक ४ गते २०८३

काठमाडौंमा यसवर्षको पहिलो हिउँदे वर्षा

आइतवार , फाल्गुण १४, २०७९

काठमाडौं । आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ।

पश्चिमी वायुको प्रभावका कारण उपत्यकामा लामो समयपछि वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार