आइतवार, श्रावण २४ गते २०८३

अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार

मंगलवार , फाल्गुण २३, २०७९

मुम्बई । भारतीय अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार हुदैँ आएको छ ।

सोमबार फिल्म सुटिङको क्रममा कम्मरमा चोट लागेका अभिनेता बच्चनको स्वास्थमा सुधार हुदैँ आएको हो ।

हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मका लागि एक एक्सन सिन सुट गर्दा उनी घाइते भएका हुन्। बच्चनको करङमा चोट लागेको थियो ।

हाल उनी आरम गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार