सोमवार, श्रावण २५ गते २०८३

माग छ लाखमा,उत्पादन छ सयमा ! हैट

मंगलवार , श्रावण ५, २०७८

काठमाडौं । दाङमा ड्रयागन फ्रुटको खेती गरीरहेका पुर्व मन्त्री लोकेन्द्र विष्ट मगरले आफ्नो उत्पादनले माग धान्न नसकेको बताएका छन् ।

राजनिति भन्दा फरक पाटो अर्थात कृर्षी कर्ममा लागेर उदाहरणिय बनेका पुर्वमन्त्री मगरले आफुहरुको उत्पादन सयमा भैरहेको तर माग भने लाखौँको रहेको भन्दै उनले युवा किसानलाई उत्पादनमा लाग्न आग्रह गरेका छन् । 

उनले सामाजिक संजाल फेलबुकमा आफ्ना ड्रयागन फ्रुट फाम र पाकेका फलको फोटो राखेर लेखेका छन्, हे युवा किसान हो,यो फल ह्वात्तै करोडमा फलाइदिनु न! क्या वाल्ल परेर हेरिराको?

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार