बिहिवार, आश्विन २२ गते २०८३
उपनिर्वाचन

तनहुँ १ मा एमालेबाट पूर्वआईजीपी खनालसहित ६ जनाको नाम सिफारिस

बिहिवार , चैत्र १६, २०७९

पोखरा । आगामी वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस भएको छ ।

बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले चुनाव लड्न आकांक्षा व्यक्त गरेका पूर्वआईजीपीसहित रामबहादुर गुरुङ, मोहन विक, परितोष पौडेल, किरण धिताल र सोझा गुरुङको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार