मंगलवार, कार्तिक ४ गते २०८३

१३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस [सूचीसहित]

बुधवार , चैत्र २९, २०७९

काठमाडौं। नेपाल प्रहरीका १३ जना एसएसपीहरुको डीआईजीमा बढुवाका लागि नाम सिफारिस भएको छ ।

बढुवा सिफारिस समितिको बुधवारको बैठकले गरेको सिफारिसमा कुबेर कडायत पहिलो नम्बरमा छन् भने विकासराज खनाल १३ औं नम्बरमा छन् ।

यस्तो छ सूची:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार