बिहिवार, आश्विन २२ गते २०८३

यी हुन् मन्त्रिपरिषद्का १४ निर्णय

बिहिवार , चैत्र ३०, २०७९

काठमाडौं। संघीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव दिएको छ । 

गत मंगबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मेयर शाहलाई सुझाव दिएकी हुन् । 

संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै उनले कुनै उद्देश्यपूर्तिका निमित्त र अर्को काम सल्ट्याउनका निमित्त हड्तालतको विषय बनाउनु नहुने बताइन् । 

साथै मन्त्रिपरिषद्को बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । 

Cabinet1681381463.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार