बिहिवार, आश्विन २२ गते २०८३

यस्तो छ २०८० मा सार्वजनिक बिदाको सूची [सूचीसहित]

शुक्रवार , बैशाख १, २०८०

काठमाडौं । सरकारले २०८० सालमा दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा दिने भएको छ ।

सरकारले राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैँमा कात्तिक ४–९ गतेसम्म (६ दिन) र तिहारमा कात्तिक २६–३० गतेसम्म (५ दिन) बिदा हुनेछ । 

सरकारले सार्वजनिक बिदाहरूको सूची पनि राजपत्रमा यसअघि नै सार्वजनिक गरिसकेको छ । सरकारले शनिबार तथा संघ सरकारले वर्षभरि दिने सार्वजनिक बिदाहरूको पनि सूची निकालिसकेको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार