बुधवार, आश्विन १४ गते २०८३

एसीसी प्रिमियर कप: गुलशन झाले दिलाए पहिलो सफलता

मंगलवार , बैशाख ५, २०८०

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।

टियु मैदानमा जारी खेलमा गुलशन झाले मलेसियाका मोहम्मद अमिरलाई १७ रनमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराएका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार