बिहिवार, आश्विन २२ गते २०८३

रक्षामन्त्री खड्कालाई कानुन मन्त्रालयको पनि जिम्मेवारी

मंगलवार , बैशाख ५, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाँदै आएकोमा सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री खड्कालाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार