बिहिवार, आश्विन २२ गते २०८३

आचारसंहिता उलङ्घन गरेको भन्दै रबि लामिछाने र प्रजिअबिरुद्ध कांग्रेसको उजुरी

आइतवार , बैशाख १०, २०८०

चितवन। नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै उजुरी गरेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुब पोखरेलले  चितवनका प्रजिअ र लामिछानेको बिरुद्धमा उजुरी दिएको हो ।

निर्वाचन प्रक्रिया सुरु भए पछि सामाजिक सञ्जाल र अनलाइन मिडियावाट लामिछानेले मत मागेको, बिभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुल हुज्जत गरेको, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभित बनाएको, नयाँ किरण माबि भोजाडस्थितत मतदानस्थलमा असहजस्थितित बनाएको भन्दै कांग्रेसले उजुरी गरेको हो  । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार