बिहिवार, आश्विन २२ गते २०८३

छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा मतदान: सबै क्षेत्रमा मंसिरभन्दा कम मत खस्यो, कहाँ कति?

आइतवार , बैशाख १०, २०८०

काठमाडौं। आज भएको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । बारा–२ र चितवन–२ का  केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो ।

यसपटक सबै क्षेत्रमा म‌ंसिमा भन्दा मतदान गर्नेकाे संख्यामा कमि आएको छ। 

तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार त्यहा ६३ हजार ७५७ मत खसेको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए ।

गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो  ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार