बिहिवार, आश्विन २२ गते २०८३

उपनिर्वाचन: चितवन-२ मा एमालेलाई सुरुवाती अग्रता

सोमवार , बैशाख ११, २०८०

चितवन। चितवन-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

जारी मतगणनाको प्रारम्भिक मत परिणाममा एमालेका रामप्रसाद न्यौपानेले प्रारम्भिक अग्रता लिएका छन्। उनले ३६७ मत पाएका छन्।

अहिले इच्छाकामना गाउँपालिका-१ को मतगणना भइरहेकाे हाे। 

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मत पाएका छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत ल्याएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार