बिहिवार, आश्विन २२ गते २०८३

चितवन-२ मा रवि लामिछानेले लिए अग्रता

सोमवार , बैशाख ११, २०८०

चितवन । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत पाउँदा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार