बिहिवार, आश्विन २२ गते २०८३

बारामा अग्रता बढाउँदै उपेन्द्र

मंगलवार , बैशाख १२, २०८०

बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार यादवले नौ हजार ८७० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत पाएका छन्। यादव र कुशवाहबीच प्रतिस्पर्धा छ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ११ सय ७४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार