बुधवार, आश्विन १४ गते २०८३

एसिसी प्रिमियर कपः आज ओमान-साउदी अरब तथा युएई र बहराइन बिच प्रतिस्पर्धा हुने

बुधवार , बैशाख १३, २०८०

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। 

कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युइई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ।  

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार