बिहिवार, आश्विन २२ गते २०८३

उपनिर्वाचनः प्रतिनिधिसभामा कांग्रेसको एक सिट घटयो, रास्वपाको बढ्यो

बुधवार , बैशाख १३, २०८०

काठमाडौं। संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ । गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो ।  

यसअघि बिजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जीत हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो । सो जीतसँगै रास्वपाले संघीय संसदमा एक सिट बढाएको छ ।

रास्वपाको सिट बढेर २१ पुगेको छ, ८९ वाट १ घटेर ८८ मा सिमित हुन पुगेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार