बुधवार, आश्विन १४ गते २०८३

एसिसी प्रिमियर कप आज नेपाल कतारसँग भिड्ने

बिहिवार , बैशाख १४, २०८०

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। 

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ।  

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। 

यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अंक बाडेको थियो । जससँगै नेपाल सेमीफाइनलमा गएको थियो ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार