बुधवार, आश्विन १४ गते २०८३

वर्षाले नेपाल र कुबेतको खेल रोकियाे

शनिवार , बैशाख १६, २०८०

काठमाडौं । वर्षापछि टियु क्रिकेट मैदानमा जारी नेपाल र कुबेतको खेल रोकिएको छ । 

२३.२ ओभरको खेल चलिरहँदा बर्षा भएपछि अम्पायरले खेल रोकेका हुन् । नेपालले अहिलेसम्म ३ विकेट गुमाएर १४१ रन बनाएको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार