बुधवार, आश्विन १४ गते २०८३

करन केसीले लिए दुई विकेट

शनिवार , बैशाख १६, २०८०

काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपाललाई कुबेतविरुद्ध तेस्रो सफलता मिलेको छ ।

नेपालका लागि करन केसीले दुई विकेट लिएका हुन् । उनले मिट भावसारलाई ललित राजवंशीको हातबाट क्याच आउट गराएका हुन् । 

यस्तै, सोमपाल कामीले एक विकेट लिएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार