बुधवार, आश्विन १४ गते २०८३

रोकिएको नेपाल र युएईबीचको खेल पुन: सुरु

सोमवार , बैशाख १८, २०८०

काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल पुन: सुरु भएको छ ।

वर्षाका कारण आधा घण्टा रोकिएको नेपाल र युएईबीचको खेल सुचारु भएको छ। नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाउँदा वर्षाका कारण खेल्न रोक्नुपरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार