बिहिवार, आश्विन २२ गते २०८३

भुटानी शरणार्थीको आवरणमा भएको ठगी: उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

बुधवार , बैशाख २०, २०८०

काठमाडौं। भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।

उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बधुबार नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार