बिहिवार, आश्विन २२ गते २०८३

टोपबहादुर रायमाझीका छोरालाई अदालतमा पेश गरिदैँ

बिहिवार , बैशाख २१, २०८०

काठमाडौं । पुर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । 

वुटवलवाट नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका छोरा सन्दिप पक्राउ परेका हुन । आजै उनलाई अदालतमा पेश गरिनेछ । 

रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् । 

पुर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्  । उनमाथी अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतवाट लिईसकेको छ ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार