शनिवार, आश्विन २४ गते २०८३

संसद विघटन गर्ने अर्को षड्यन्त्र असफल पारेको नेता नेपालको दावी

शुक्रवार , श्रावण ८, २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि संसद विघटन गर्ने षड्यन्त्र असफल पारेको बताएका छन् ।

३ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिने र संसद विघटन गर्ने मेरो कदम ठीक थियो भन्ने स्थापित गर्न खोजेको उनको आरोप छ ।
तर आफूहरुले त्यसलाई असफल पारेको भन्दै उनले संसदलाई जोगाएका र संविधानको रक्षा गरेको दावी गरे । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार