बिहिवार, आश्विन २२ गते २०८३

सत्तारुढ गठबन्धनको बैठक बस्दै

शुक्रवार , बैशाख २२, २०८०

काठमाडौं। नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।  

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ । 

गत बुधवार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो। 

बैठक अपरान्ह बस्नेछ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार