बुधवार, आश्विन २१ गते २०८३

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

मंगलवार , बैशाख २६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल भैरहेकाे बजगाईंको भनाई छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार