बुधवार, आश्विन २१ गते २०८३

एमाले स्थायी कमिटी बैठक स-यो, अब शनिवार बस्ने

शुक्रवार , बैशाख २९, २०८०

नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिए पछि बैठक शनिवारका लागि सारिएको हो । 

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोली बस्ने र त्यसपछि मात्रै केन्द्रिय समिति बैठक बस्नेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार