सोमवार, कार्तिक ३ गते २०८३

यौन दुर्व्यवहारकाे आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

शुक्रवार , बैशाख २९, २०८०

काठमाडौं। आफूलाई कृषि विज्ञका रुपमा चिनाउँदै आएका खोटाङका मदन राई पक्राउ परेका छन्।

किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) बाट राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले जानकारी दिए ।

उनीमाथि फाउण्डेसनमा अध्ययनरत किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार