काठमाडौं। दैलेखमा चट्याङ लमगेर एकै परवारका चारजना घाईते भएका छन्।
जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा न- २ मा परेको थियो। घाईते हुनेमा लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले बताए।
उनीहरुलाई गएराति नै एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल पुर्याइएको छ ।