सोमवार, श्रावण २५ गते २०८३

कोरोना संक्रमण फेरी बड्दै, एकै दिन थपिए ३११४ संक्रमित

शनिवार , श्रावण ९, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । सोही अवधीमा २१९७ जना संक्रमणमुक्त भएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार