बुधवार, आश्विन २१ गते २०८३

प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न पुगिन् श्रीमती मञ्जु

सोमवार , जेठ ८, २०८०

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक  हिरासतमा रहेका पति बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन् । 

सोमबार बिहान उनले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेटेकी हुन् । गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलोपटक पुगेकी हुन् । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार