बुधवार, आश्विन २१ गते २०८३

संघीय संसदको संयुक्त बैठक बस्दै

बुधवार , जेठ १०, २०८०

काठमाडौं । आज संघीय संसदको संयुक्त बैठक बस्दैछ ।

संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाईएको छ । 

‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति श्री धु्रबबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिबेदन, २०८०’ पेश गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार