बुधवार, आश्विन १४ गते २०८३

अमेरिकाविरुद्ध नेपाललाई छैटौं सफलता

मंगलवार , आषाढ ५, २०८०

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ ।

स्पिनर ललितनारायण राजवंशीले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गरे । छ विकेट गुमाउँदा अमेरिकाले ९४ रन बनाएको छ ।

यसअघि, करण केसीले ४ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार