बुधवार, आश्विन १४ गते २०८३

नेपालको चौथो विकेट खस्यो

शनिवार , आषाढ ९, २०८०

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले चौथो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् । उनको विकेट क्लेइटन फ्लाइडले लिएका हुन् । यससँगै नेपाल दबाबमा परेको छ ।

नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ६९ रन मात्रै जोडेको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार