मंगलवार , आषाढ १२, २०८०
Shares
काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। वर्ल्ड अफ स्ट्याटसले जारी गरेकाे विवरण अनुसार विश्वका प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा काठमाडौं रहेको छ।
सूचीमा भारतका तीन शहर परेका छन् ।