बुधवार, आश्विन १४ गते २०८३

मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपालको बराबरी

बिहिवार , आषाढ २८, २०८०

काठमाडौं । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । सावित्रा भण्डारीको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको हाे ।

बंगलादेशमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ । 

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल विदेश गएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्ने छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार