बुधवार, आश्विन १४ गते २०८३

एसिसी इमर्जिङ कप: नेपाल आज पाकिस्तानसँग भिडदै

शुक्रवार , आषाढ २९, २०८०

 नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । 

एसिसी इमर्जिङ कपका लागि नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

आज हुने सो कोलोम्बो क्रिकेट मैदानमा बिहान १०ः१५ बजेवाट सुरु हुनेछ । 

नेपाली टोलीः  

रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार