मंगलवार, आश्विन १३ गते २०८३
एमाले–एकता

एमाले एकता : संयुक्त वक्तव्य निकाल्न नेपाललाई ओलीपक्षको प्रस्ताव

आइतवार , आषाढ २०, २०७८

काठमाडौँ । पार्टी एकताको प्रयास भइरहेको नेकपा एमालेमा संयुक्त वक्तव्य निकाल्न प्रस्ताव गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीपक्षले संयुक्त वक्तव्य निकाल्न वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरेका हुन् । 

आइतबार बिहान नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवास कोटेश्वर पुगेर यस्तो प्रस्ताव गरेका हुन् ।
ओलीपक्षको प्रस्तावपछि नेता नेपालले कार्यदलबाट वक्तव्यको ड्राफ्ट ल्याउन सुझाव दिएको समाचारमा जनाइएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार