शनिवार, कार्तिक १ गते २०८३

खाेलामा दाउरा संकलन गर्न गएका तीन जना बेपत्ता

सोमवार , श्रावण २९, २०८०

बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन्।

बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार