बुधवार, आश्विन २१ गते २०८३

कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, संविधानविपरीत फेरी सभामुखको प्रयोग

सोमवार , भाद्र ४, २०८०

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्।

प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा ७७ जनामात्र उपस्थित भएका थिए । उपस्थित सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरिएको छ ।

त्यसपछि मुख्यमन्त्री थापाले विश्वासको मत पाएको आजको बैठक सञ्चालन गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले घोषणा गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार