बुधवार , भाद्र १३, २०८०
Shares
काठमाडौं। एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ ।
२३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । उनी ४४ रनमा आउट भए।