बुधवार, आश्विन १४ गते २०८३

सन्दीपले लिए पाकिस्तानको चौंथो विकेट, सलमान आगा आउट

बुधवार , भाद्र १३, २०८०

काठमाडौं। नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् ।

चौथो विकेटका रुपमा पाकिस्तानका ब्याट्सम्यान अगा सलमान पाँच रन बनाउँदै आउट भएका हुन् । उनको विकेट नेपाली बलर सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले उनलाई कुशल भुर्तेलमार्फत क्याच गराएका हुन् ।

पाकिस्तानले २७.५ ओभरमा चार विकेट गुमाएर एक सय २४ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार