बुधवार, आश्विन १४ गते २०८३

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

बिहिवार , भाद्र १४, २०८०

सिओल । उत्तर कोरियाले बुधबार छोटो दुरीका दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । 

अमेरिकाले सहयोगी सैन्य अभ्यासका लागि छुट्टै बी– १बमवर्षक तैनाथ गरेको केही घण्टापछि उत्तर कोरियाको सेनाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ। यो जानकारी दक्षिण कोरियाले दिएको हो ।  

उही समयमा जापानी मिडियाले उत्तर कोरियाबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरिएको जानकारी दिएको छ, जुन जापानको एक्सक्लुसिभ इकोनोमिक जोन बाहिर खसेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार