शुक्रवार, आश्विन ३० गते २०८३

विद्युत प्राधिकरणका निर्देशकदेखि ईन्जिनियरसम्म १०४ जनाको सरूवा, को कहाँ पुगे ? {सूचीसहित}

सोमवार , आश्विन १, २०८०

नेपाल विद्युत प्राधिकरणले कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । प्राधिकरणले १०४ जना कर्मचारीहरूको सरूवा गरेको हो ।

प्राधिकरणको आइतबारको निर्णयअनुसार  निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र ईन्जिनियरहरुको सरुवा गरेको छ ।

कार्यकारी निर्देशकको सचिवालयमा रहेका निर्देशक कमल आचार्यलाई गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखमा सरुवा गरिएको छ ।

बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा रहेका प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई संस्थागत योजना महाशाखा तथा अनुगमन विभागमा सरुवा गरिएको छ । 

त्यस्तै संस्थागत योजना महाशाखा तथा अनुगमन विभागमा रहेका प्रबन्धक मनोजकुमार यादवलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाको प्रमुख जिम्मेवारी दिइएको छ ।
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार